"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

युक्रेनी हतियार कोषको साढे ७ अर्ब डलर प्रयोग गर्न दिन ईयू सदस्य देशहरु सहमत

Table of Content

युरोपेली सङ्घ (ईयू) सदस्य देशहरुले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूूर्ति गर्न बनाइएको कोषबाट ६ अर्ब ६० करोड युरो अर्थात् साढे ७ अर्ब डलर जारी गर्न सहमति जनाएका छन् । यो रकम नेपाली रुपैयाँमा साढे १० खर्ब बराबर हो ।

युक्रेनलाई सैन्य सहयोग दिन हङ्गेरीको विरोधका कारण भुक्तानीमा भिटो लागेको थियो । तर अप्रिलमा पिटर म्याग्यारले भिक्टर ओरबानलाई प्रतिस्थापन गरेपछि हङ्गेरीले नीति परिवर्तन गरेकाे हाे । त्यसपछि यो रकम कसरी प्रयोग गर्ने भन्नेबारे निरन्तर छलफल हुँदै आएको थियो ।

युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा काल्लासले ४.७ अर्ब युरो सदस्य देशहरुलाई प्रतिपूर्ति गर्न प्रयोग गरिने बताउनुभयो । केही देशहरूले आफ्नो अंश युक्रेनलाई रुसविरुद्ध लड्न सहयोग गर्न प्रयोग गर्ने बताइसकेका छन् ।

झण्डै ९० करोड युरो युक्रेनी सेनाका लागि युरोपेली सङ्घको नेतृत्वमा हुने तालिम मिसनमा खर्च हुनेछ भने एक अर्ब युरो नयाँ संयुक्त खरिद उपकरणमा खर्च हुने काल्लासले बताएको समाचार संस्था एएफपीले जनाएको छ ।   

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

barsa-pani3-1727332316-1736729223

तीन दिनको मौसम : यी स्थानमा हुनेछ अति भारी वर्षा, हावाहुरी पनि चल्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
1-1790336474 (1)

लगातारको वर्षाले भोटेकोशीको बाढी प्रभावितसहित विभिन्न ठाउँमा जनजीवन कष्टकर

काठमाण्डौ – लगातारको वर्षाले भोटेकोशीको बाढी प्रभावितसहित विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । भोटेकोशी हुँदै...
EU-flag-1790383189

युक्रेनी हतियार कोषको साढे ७ अर्ब डलर प्रयोग गर्न दिन ईयू सदस्य देशहरु सहमत

युरोपेली सङ्घ (ईयू) सदस्य देशहरुले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूूर्ति गर्न बनाइएको कोषबाट ६...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०