"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चार जना घाइते

Table of Content

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२१, पर्वत चोकस्थित दुई मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

पर्वत चोकबाट पार्वतीपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०५० प ८०४० नम्बरको मोटरसाइकल र चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५८ प ७७१५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ७७१५ नम्बरको मोटरसाइकलका चालक धनुषा घर भई हाल भरतपुर–१० बस्ने २५ वर्षीय अमन सुवेदी, ८०४० नम्बरको मोटरसाइकलका चालक भरतपुर–२१ बस्ने २१ वर्षीय सुवास रिमाल, सोही मोटरसाइकलपछाडि सवार निजका दिदी २८ वर्षीया गंगामाया रिमाल रावल र गंगामायाका १ वर्षीय छोरा ग्रिस रावल घाइते भएका हुन् ।

घाइतेहरुको एलाइभ हस्पिटल, भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका आफन्त सुजन क्षेत्री संलग्न रहेको प्रहरीले जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०