"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘चिलिमेको सुरुङभित्र ६ जना फसिरहेको जानकारी छ’

Table of Content

काठमाडौँ- प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार चिलिमे जलविद्युत् आयोजनामा सुरु भित्र ६ जना फसिरहेको बताएका छन्। उनले सामाजिक सन्जालमार्फत  त्रिशूली ३ ए मा फसिरहेका दुई जनालाई उद्धार गर्न सफल भएपछि फर्किएका न्यौपाने चिलिमे जाँदै छन्।

‘उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदै छु’, न्यौपानेले फेसबुकमा लेखेका छन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

WhatsApp Image 2026-09-06 at 3.09.49 PM

पूर्णबहादुर मगर : सञ्चारबाट पहिचान बनाउँदै

राप्ती, चितवन । रेडियोको माइक्रोफोनदेखि स्थानीय सरकारको प्रेस संयोजनसम्म — एक दशकको यात्राले दिलाएको अन्तर्राष्ट्रिय...
1-1788679663

भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव भेटियो, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डाै – भोटेकोशी नदी हुँदै आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३४१ जनाको...
Indonesias-main-airport-1788673443

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित

इन्डोनेसियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै...
dna-collection-kathmandu_npl-(3)_YM7ephXzEQ_2fbH9V6LT0_nwoy5tyi32ae95rxpjtnkmn0qmhk1i329yedtdhnq7xncamscvuzvexqmwjx_SWYZrpo529_u8sqhialmceeecte7yev0ax1ytvhc50swrbe7spbfui3ymm4swuetfbwjv8e

बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको...
nepal-police_BumObgfmU9

क्यासिनोमा गाउँपालिका अध्यक्षदेखि इन्स्पेक्टरसम्म, नेपालीलाई जुवा खेलाएको आरोपमा ८ जना पक्राउ

क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइएको आरोपमा पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्षदेखि प्रहरी निरीक्षकसम्मलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०