"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक खुल्यो

Table of Content

काठमाण्डौ — बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकखण्ड खुलेको छ ।

पीडित परिवार र सरकारबीच हिजो बेलुका नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सडक अवरोध हटाएको हो । सडक खुलेसँगै वीरगन्ज–पथलैया सडकखण्डमा गाडी चल्न थालेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराले जनाएको छ ।

घटनालगत्तै यसअघि भएको सहमति पीडित परिवारले अस्वीकार गरेपछि गएको बुधबार ३ गतेदेखि सडक अवरोध हुँदै आएको थियो । त्यसपछि बालिकाका आमाबुबा हिजो काठमाण्डौ आई गृहमन्त्रीसहित छलफल गरी गएराति ३ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो ।

आन्दोलनका क्रममा वीरगन्ज–पथलैया सडक अवरुद्ध हुँदा त्यस क्षेत्रको यातायात तथा औद्योगिक गतिविधिसमेत प्रभावित भएको थियो । गएको साउन ३१ मा बेपत्ता भएकी ती बालिकाको भदौ २ गते शव भेटिएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

780087885_1448043407349670_8731533378900498026_n

पसाहा खोलामा गरियो गरिमाको अन्त्येष्टी

सिमराः सरकारसँग तीन बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा-१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा...
Stop-Rape-1-768x466-1

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

चितवन, भदाै ७- आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की दिएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले भरतपुरका...
Pathalaya-sadak-1787458606

चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक खुल्यो

काठमाण्डौ — बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया...
Visa-Amerikaa-1787464059

नेपालसहित ७५ देशका नागरिकलाई रोक्ने अमेरिकी नीति खारेज

काठमाण्डौ — अमेरिकी अदालतले ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक...
sssss-1787465797

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाण्डौ — नेपाल र भारतका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०