"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपालसहित ७५ देशका नागरिकलाई रोक्ने अमेरिकी नीति खारेज

Table of Content

काठमाण्डौ — अमेरिकी अदालतले ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ ।

अदालतले यो नीति अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कानुनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको हो ।

म्यानहटनस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले नीति ‘स्पष्ट रूपमा गैरकानुनी’ रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

गएको जनवरीमा लागू भएको यो नीतिले नेपाल, अफगानिस्तान, ब्राजिल, इजिप्ट, इरान, इराक, नाइजेरिया, सोमालिया, थाइल्याण्ड र यमनलगायत ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गरेको थियो ।

तर, सरकारले अदालतको पछिल्लो निर्णयविरुद्ध पुनरावेदन गर्न सक्नेछ । ट्रम्पले लाखौँ अवैध आप्रवासीलाई निष्कासन गर्ने वाचासहित राष्ट्रपतीय चुनावका लागि अभियान चलाउनुभएको थियो ।

निर्वाचित भएपछि उहाँले निर्वासनलाई तीव्र बनाउने तथा सीमापार आवागमन घटाउने उद्देश्यले विभिन्न कदम चाल्नुभएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

780087885_1448043407349670_8731533378900498026_n

पसाहा खोलामा गरियो गरिमाको अन्त्येष्टी

सिमराः सरकारसँग तीन बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा-१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा...
Stop-Rape-1-768x466-1

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

चितवन, भदाै ७- आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की दिएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले भरतपुरका...
Pathalaya-sadak-1787458606

चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक खुल्यो

काठमाण्डौ — बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया...
Visa-Amerikaa-1787464059

नेपालसहित ७५ देशका नागरिकलाई रोक्ने अमेरिकी नीति खारेज

काठमाण्डौ — अमेरिकी अदालतले ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक...
sssss-1787465797

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाण्डौ — नेपाल र भारतका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०