"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती १० को असल अभ्यास

Table of Content

राप्ती । भाद्र १
राप्ती नगरपालिका वडा नं १० ले सुशासन र असल अभ्यास सुरु गरेको छ ।

यो आर्थिक बर्ष देखि राप्ती नगरपालिका वडा नं १० ले मासिक वडाको प्रगति विवरण सार्वजनिक गदैँ नागरिक प्रति वडा जिम्मेवार बनेको वडा सचिव टंकराज बस्नेतले बताए । नया आर्थिक बर्षको साउन महिनामा वडाले ४६ वटा सिफारिस तथा प्रमाणित गरेको छ । यो एक महिनामा २० हजार ६ सय ८२ रुपैया ५० पैसा राजश्व संकलन गरेको छ ।

वडाले १४ वटा व्यक्तिगत घटना दर्ता गएको छ भने १४ वटै घटना दर्ताको प्रलिपिनि निकालेको छ । वडामा १ सय ७३ जनाको सामाजिक सुरक्षाको नविकरण गरिएको छ भने २ जनाको सामाजिक सुरक्षा भत्ताको लागि नया दर्ता गरिएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-08-17 164131

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारद्वारा कार्यदल गठन

वीरगञ्ज । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने सम्भाव्यताबारे अध्ययन गर्न सरकारले...
meta_kkXrFO6sbr (2)

मेटाले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने

अमेरिकाका विभिन्न ३० वटा राज्यहरुले दायर गरेको मुद्दा मेटाले हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन...
Indra-baniya

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार राजीनामा दिएका छन् ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०