"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कार्यपालिका सदस्य राईलाई मातृशोक

Table of Content

राप्ती । भाद्र १


राप्ती नगरपालिका वडा नं. ३ की कार्यवाहक वडा अध्यक्ष एवं कार्यपालिका सदस्य कविता राईलाई मातृशोक परेको छ । राई आमा ठुलिमाया राईको सोमवार विहान ५ बजे ९२ बर्षको उमेरमा निधन भएको हो ।


स्व ठुलिमाया राईको निधनको दुखद घडीमा समग्र राप्ती नगरपालिका दुःखी भएको जनाउँदै निधनबाट परिवारजन तथा आफन्तमा परेको अपूरणीय क्षतिप्रति नगरपालिकाले सहानुभूति व्यक्त गरेको छ ।


राप्तीका नगर प्रमुख शमशेर लामाको सचिवालयद्धारा जारी गरिएको विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्ने प्रार्थनासहित हार्दिक समवेदना व्यक्त गरिएको छ । नगर प्रमुखको सचिवालयका तर्फबाट पूर्णबहादुर मगरले शोक तथा समवेदना व्यक्त गरेका हुन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-08-17 164131

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारद्वारा कार्यदल गठन

वीरगञ्ज । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने सम्भाव्यताबारे अध्ययन गर्न सरकारले...
meta_kkXrFO6sbr (2)

मेटाले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने

अमेरिकाका विभिन्न ३० वटा राज्यहरुले दायर गरेको मुद्दा मेटाले हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन...
Indra-baniya

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार राजीनामा दिएका छन् ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०