"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हुम्लामा ५१ लाखको अवैध मदिरा बरामद

Table of Content

काठमाडौँ ।

हुम्लामा प्रहरीले ५१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ।

नाम्खा गाउँपालिका–२ को नावलथाङबाट लुकाइछिपाइ राखिएको अवस्थामा ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल बडवाइजर बियर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काका अनुसार चिनियाँ मदिराको अनुमानित बजार मूल्य प्रतिवोटल ५०० रुपैयाँ र बडवाइजर बियरको प्रतिवोटल ३५० रुपैयाँ रहेको छ।

बरामद मदिरा तथा बियर कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिएका छन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०