"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भरतपुरको मेघौलीमा बाघको आक्रमणबाट मर्निङवाकमा गएका बृद्धको मृत्यु

Table of Content

भरतपुर, साउन २६

भरतपुर महानगरपालिका–२८, मेघौलीमा आज बिहान ६५ वर्षीय मङ्गले बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ।

मर्निङवाकमा निस्किएका बोटेलाई बाघले आक्रमण गरी मारेको भरतपुर–२८ का वडा अध्यक्ष डण्डपाणी रिजालले पुष्टि गरेका हुन् ।

बोेटेको लास मेघौली एयरपोर्ट नजिकै जंगलमा फेला परेको उनले जानकारी दिए । बोटेलाई आक्रमण गर्ने बाघ अहिले पनि घटनास्थल नजिकैको झाडीमै बसिरहेकाले सुरक्षा टोलीले सतर्कताका साथ घेराबन्दी गरी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी (डिएसपी) चन्द्रभुसन यादवले घटनाबारे बुझ्ने काम भइरहेको भन्दै बाघकै आक्रमणबाट मृत्यु भएको भन्ने विषय पुष्टि भइनसकेको बताए ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1786447884 (1)

चिनियाँ रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फाेट

सञ्चार उपग्रह बोकेको चिनियाँ ‘लङ मार्च–सेभेन ए’ रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ ।...
swarnim-wagle-1786442068

सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन सरकारले डिजिटलाइजेशनलाई प्राथमिकतामा राखेर...
images (5)

भरतपुरको मेघौलीमा बाघको आक्रमणबाट मर्निङवाकमा गएका बृद्धको मृत्यु

भरतपुर, साउन २६ भरतपुर महानगरपालिका–२८, मेघौलीमा आज बिहान ६५ वर्षीय मङ्गले बोटेको बाघको आक्रमणबाट मृत्यु...
chitwan-cdo-office (1)

चितवन प्रशासन कार्यालय परिसरबाटै मोटरसाइकल चोरी

भरतपुर । जिल्ला प्रशासन कार्यालय, चितवनको परिसरबाटै मोटरसाइकल चोरी भएको छ । राष्ट्रिय परिचयपत्र बुझ्न...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०