"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

Table of Content

काठमाण्डौ — नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको छ ।

आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर काँग्रेस इतर पक्षले डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरेको जानकारी दिइएको हो । राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिहरू गठन गरेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

आयोजक समितिमा पार्टीका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरू समावेश गरिएको नेता विश्वकर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समितिहरू समेत गठन गरिएको छ । मूल आयोजक समिति बाहेकका अन्य विषयगत समितिहरूको नेतृत्व र सदस्यहरूको चयन आउँदो केन्द्रीय कार्यसमितिको बैठकबाट टुङ्गो लगाइने विश्वकर्माले बताउनु भयो ।  

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

narendra_modi_wkcUYmwfmS

प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री मोदीको भनाइ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने...
Congres-12-1785576958

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाण्डौ — नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति...
spain-1785554770 (1)

स्पेनी शहर सेउटामा प्रवेश गर्नेक्रममा ज्यान गुमाउनेको संख्या ५७ पुग्यो

मोरक्कोबाट स्पेनको सेउटा शहरमा प्रवेश गर्ने आप्रवासीको संख्या ६० हजार पुगेको अनुमान गरिएको छ ।...
WhatsApp Image 2026-08-01 at 1.00.36 PM

अन्ततः एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा जगन्नाथ थपलियामै सहमति

लामो आन्तरिक क’सरत, शक्ति परीक्षण र नेतृत्व विवादपछि एमालेले अन्ततः बागमती प्रदेश सरकारको नेतृत्व वर्तमान...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०