"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

साम्प्रदायिक तथा सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ

Table of Content

काठमाण्डौ — साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ र पर्साबाट १ जना पक्राउ परेका छन् ।

प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

WhatsApp Image 2026-08-01 at 1.00.36 PM

अन्ततः एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा जगन्नाथ थपलियामै सहमति

लामो आन्तरिक क’सरत, शक्ति परीक्षण र नेतृत्व विवादपछि एमालेले अन्ततः बागमती प्रदेश सरकारको नेतृत्व वर्तमान...
Jaganath-Thapaliya

बागमतीमा एमालेले दलको नेता नफेर्ने, जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने

चितवन । नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्री संसदीय दलका नेता नफेर्ने भएकाे छ । पार्टीका...
CIAA-office-Akhtiyar_aayog_fpUMRTyjH7

घुससहित भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका ५ जना पक्राउ

काठमाण्डौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय,...
Press-Council-Nepal__final_VpphsDc5yv

भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मिडियामाथि कारबारी प्रक्रिया शुरु

काठमाण्डौ — प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, त्रास फैलाउन र भ्रामक सामग्री सम्प्रेषण...
pakrau-1785542350

साम्प्रदायिक तथा सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ

काठमाण्डौ — साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट ३६...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०