"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

Table of Content

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ ।

झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले जनाएको छ । ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत बताउनुभएको छ ।

ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्त्व दिन थालेको समेत दाबी गर्नुभएको छ । ह्वाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगत्तै ट्रम्पको टिप्पणी आएको हो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-07-26 145014

नारायणी अस्पतालमा उपचाररत चिकित्सकमाथि आक्रमण, डा. प्रमोद राम आईसीयूमा

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न तनावका बीच...
photo-1_0c336eec

हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

हेटौँडा ,साउन १० – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य...
IMG_20260725_203913-977x720

छात्रावासलाई नियमन गर्न चितवन प्रशासनले चाल्यो कदम

भरतपुर । छात्रावास (होस्टल)हरुलाई नियमन गर्न जिल्ला प्रशासन कार्यालय चितवनले तदारूकता देखाएको छ । चितवन...
donald-trump-1783393778

इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०