"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कर्नाटकबाट भारतीय बालिका भगाएर आउन लागेका युवक गौरीफन्टामा पक्राउ

Table of Content

धनगढीः भारतको कर्नाटक राज्यको बेंगलोरूबाट एक कालिका भगाएर नेपाल आउन लागेका युवक गौरीफन्टा नाकमा पक्राउ परेका छन्।

१४ वर्षीया बालिका स्वपना एसलाई भगाएर घर आउन लागेका कञ्चनपुरको महेन्द्रनगरका २३ वर्षीय कमल पाण्डेयलाई भारतीय एसएसबीले बिहीवार साँझ नियन्त्रणमा लिएको हो।

बेंगलोरूस्थित होसाकोटेको एक होटलमा काम गर्दै आएका पाण्डेयले सोही होटेकी कर्मचारीकी छोरीलाई साथमा लिएर आएको एसएसबीले जनाएको छ। दुबै जनासँग सोधपुछ गर्दा घरमा खबर नगरी बालिका युवकसँग नेपाल आउन लागेको पत्ता लागेको थियो।

एसएसबीले बालिकाको घरमा सम्पर्क गर्दा उनी स्कुल जाने भन्दै पाण्डेयसँगै आएको खुलेको बताएको छ। दुबै जनालाई आवश्यक कारबाहीका लागि लखिमपुर पुलिसको जिम्मा लगाइएको छ।
 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

IMG_3249-696x361 (1)

वीरगञ्जमा मापसे गरी चलाएको ट्याङ्करको ठक्करबाट ई–रिक्साका ९ यात्रु घाइते

बारा, २१ साउन । पर्साको वीरगञ्ज महानगरपालिका–२४ स्थित बहुअरी चोक नजिकै हुलाकी सडक-खण्डमा बुधबार राति...
IMG-20260806-WA0000-720x470-1

धनसार पुल नजिकै १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी

बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिकै पेट्रोल बोकेको ट्याङ्कर...
Ngt-butwan-Road-1280x720

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन, २१ साउननिर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला...
bp-1-1280x720 (1)

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन, २१ साउनबिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय...
Nepal_rast_bank_fyPZlbnJCb (1)

डिजिटल बन्दै खुला बजार कारोबार, राष्ट्र बैंकले लागू गर्‍यो संशोधित कार्यविधि

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०