"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हर्मुज जलमार्गमा फसेका जहाज बाहिर निकाल्ने ट्रम्पको नयाँ घोषणा

Table of Content

हर्मुज जलमार्गमा फसेका जहाज बाहिर निकाल्ने ट्रम्पको नयाँ घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा फसेका व्यावसायिक जहाजहरूको सहयोगका लागि नयाँ पहल ‘प्रोजेक्ट फ्रिडम’को घोषणा गर्नुभएको छ । ट्रम्पले यो पहल महत्वपूर्ण समुद्री मार्गबाट आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकी सहयोग माग गरेका विश्वका विभिन्न देशहरूका लागि ल्याइएको बताउनु भएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै विश्वभरका धेरै देशहरूले हर्मुज जलमार्गमा फसेका आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा निकाल्न अमेरिकालाई अनुरोध गरेको बताउनु भएको छ । ट्रम्पले यस पहललाई मानवीय प्रयासका रूपमा व्याख्या गर्दै यसको उद्देश्य चालक दल र व्यावसायिक ढुवानीको सुरक्षा सुनिश्चित गर्नु रहेको प्रस्ट पार्नु रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले धेरै जहाजहरूमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव भइरहेको उल्लेख गर्दै ठूलो संख्यामा रहेका चालक दलका सदस्यहरूका लागि स्वस्थ र स्वच्छ वातावरण आवश्यक रहेको पनि बताउनुभएको  छ । राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिनिधिहरूले इरानसँग निकै सकारात्मक छलफल गरिरहेको समेत बताउनु भएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०