"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो, नरिवल खसाल्ने जात्रा पर्सि

Table of Content

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो, नरिवल खसाल्ने जात्रा पर्सि

काठमाण्डौ — वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पुर्याइएको छ । हिजो रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई चाःबहादेखि तानेर लगनखेल पुरयाईएको थियो । रथ तान्ने क्रममा पानी परिरहेपनि बसपार्कमा रहेको रुखमा रथलाई एक पटक परिक्रमा गराइएको थियो ।

नरिवल खसाल्ने जात्रा पर्सि बुधवार हुने भएको छ । रथ लगनखेल पुगेर त्यहाँको रुखलाई परिक्रमा गराएको चौथो दिनमा नरिवल खसाल्ने जात्रा मनाउने परम्परा छ । रथ लगनखेल पुर्याएपछि आज महाबली पूजा गरिन्छ ।

बुधबार रथको टुप्पोबाट नरिवल खसाल्ने र नरिवल खसालिएको भोलिपल्ट बिहानै एक दिन मात्रै महिलाहरूले रथ तान्ने परम्परा छ । त्यसपछि रथलाई इटीटोलमा राखिन्छ । जावलाखेलका लागि साइत हेरेर मात्रै रथ तान्ने परम्परा छ ।

कुमारीपाटी हुँदै जावलाखेलमा पुरयाएको चौथो दिन भोटो जात्रा मनाइन्छ  । राष्ट्रप्रमुखबाट भोटो अवलोकनपछि  यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न हुन्छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Seol-1788311297

बाढी प्रभावितलाई स्वदेश फर्काउन दूतावासहरूको सहजीकरण

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन...
1-1789716134

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ वटा शव निकालियो

काठमाण्डाै – गएकाे भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशूली–१...
Rs-50-new-note-1789707340

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।...
1-1789710010

एकैदिन टाटाका १५० गाडी ग्राहकलाई हस्तान्तरण

काठमाण्डाै – विश्वकर्मा पूजाका अवसरमा हिजाे एकैदिन नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
asian_game_run_fun_dwzo1XhMfu

एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित

जापानमा चलिरहेको २० औं एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष खेलमा नेपाल दक्षिण कोरियासँग ३–० ले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०