"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बेत्रावतीमा ‘एक्रो ब्रिज’ जडान भएपछि स्याफ्रुबेँसीसम्मै खुल्यो सडक

Table of Content

काठमाण्डौ – भोटेकोशी बाढीले राष्ट्रिय सडक सञ्जालबाट बाहिरिएको रसुवामा नेपाली सेनाले फलामे पुल जडान गरेसँगै सडक सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै रसुवा–नुवाकोट आवतजावत गर्ने गाडीले अप्ठ्यारा वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।

सेनाले निर्माण गरेको पुल हिजो गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिएको हो । रसुवाको उत्तरगया नगरपालिका–५ र नुवाकोटको विदुर नगरपालिका–१० जोड्ने फलाकु खोलामा निर्मित नयाँ र पुराना पुल बाढीले बगाएपछि रसुवासँगको सडक सम्पर्क बिच्छेद भएको थियो ।

सडक विभागसँगको समन्वयमा सेनाले झण्डै ३०० मिटरको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरी बेत्रावतीसम्म सडक खुलाएको थियो । पुल बनेसँगै धादिङको गल्छी, नुवाकोटको देवीघाट, त्रिशूली र बेत्रावती तथा रसुवाको धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म सडक सञ्चालनमा आएको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला

काठमाण्डौ – नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ । खुला उपसभापतिमा भण्डारी ३ हजार ७३५ र आचार्य २ हजार ३४२ मतसहित विजयी हुनुभएको हो । यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित हुनुभयो । महामन्त्रीको...

बुढीगण्डकी बाढीबाट दुई सयभन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरु

काठमाण्डौ – गोरखाको बुढीगण्डकी नदीमा हिजो आएको बाढीबाट गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोरखाको चुमनुब्रीमा ४३, धार्चेमा ३९, आरुघाटमा ६४ तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ५८ परिवार विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरु...

बेत्रावतीमा ‘एक्रो ब्रिज’ जडान भएपछि स्याफ्रुबेँसीसम्मै खुल्यो सडक

काठमाण्डौ – भोटेकोशी बाढीले राष्ट्रिय सडक सञ्जालबाट बाहिरिएको रसुवामा नेपाली सेनाले फलामे पुल जडान गरेसँगै सडक सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै रसुवा–नुवाकोट आवतजावत गर्ने गाडीले अप्ठ्यारा वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । सेनाले निर्माण गरेको पुल हिजो गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिएको हो । रसुवाको उत्तरगया नगरपालिका–५ र नुवाकोटको विदुर नगरपालिका–१०...

दुर्गा पक्षको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन हिजो दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको हो । हिजै घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।...

आज सोमबार कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर १२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–द्वितीया, बेलकी ९ बजेर १५ मिनेट उप्रान्त तृतीया । नक्षत्र–स्वाती, रातको १२ बजेर ८ मिनेट उप्रान्त विशाखा । योग–विष्कुम्भ, बेलुकी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०