"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

३ दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंहको शव जङ्गलमा भेटियो

Table of Content

काठमाण्डाै – अस्ति शुक्रवारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको शव फेला परेको छ ।

सिंहको शव खोजीका क्रममा आज दिउँसो गोरुसिङ्गे जङ्गलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले जानकारी दिनुभयो ।

सिंह शुक्रवार दिउँसो त्यही क्षेत्रबाट हराउनुभएको थियो । उहाँले शुक्रवार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ ।

सिंह २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।

६५ वर्षका सिंहले चढ्नुभएको लुम्बिनी प्रदेश ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट झन्डै ८ किलोमिटरभित्र जङ्गल क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार सिंहकाे खाेजिका लागि गौतमबुद्ध विमानस्थलमा रहेका तालिम प्राप्त कुकुरसमेत परिचालन भएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1786266482

३ दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंहको शव जङ्गलमा भेटियो

काठमाण्डाै – अस्ति शुक्रवारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको शव फेला परेको छ...
balen-cabinet-1785917242

रास्वपा मन्त्रीहरूले महिनामा १ पटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम...
hari-dhakal-0982026094458-1000x0

रास्वपा सांसद भन्छन्– ‘सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो’

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले विगतका राजनीतिक परिवर्तनपछि ‘सिंहदरबार’को नाम परिवर्तन नगरिएकोमा असन्तुष्टि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०