"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रदेशमा एमाले–नेकपा सत्ता गठबन्धनको तयारी, प्रचण्ड फकाउँदै ओली

Table of Content

काठमाडौं– कांग्रेस–एमाले सत्ता सहकार्य टुटेपछि कर्णाली र सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ ।

कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ भने सुदूरपश्चिममा एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि नयाँ समीकरणको खोजी सुरु भएको छ ।

नेकपाले कांग्रेस र एमाले दुवैसँग समानान्तर छलफल गरिरहेको भए पनि अन्तिम निर्णय भएको छैन ।

एमाले वामपन्थी सहकार्यको पक्षमा देखिएको छ भने कांग्रेस तीन दलको संयुक्त सरकारको विपक्षमा छ ।

प्रदेश सरकारको नेतृत्व र सत्ता सहकार्यको अन्तिम मोडालिटी भने श्रीलंकाबाट २ साउनमा फर्किने पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिपछि मात्रै टुंगिने नेताहरूको भनाइ छ ।

यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फकाउन दोस्रो वरियताका नेताहरूबीच संवाद अघि बढाएका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०