"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

राष्ट्रसङ्घीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् ।  मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले लिखित राजीनामा दिएका हुन् । प्रदेशमा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरी मन्त्री रहेका छन् ।  यो प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् । एमालेले पुराना मन्त्री...
Read more

राष्ट्रसङ्घीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित

राष्ट्रसङ्घीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित काठमाण्डौ- नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ ।  नेपालका लागि यो ठूलो कूटनीतिक उपलब्धि हो । बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धताप्रतिको अन्तर्राष्ट्रिय मान्यता हो ।  प्रथम...
Read more

रुसद्वारा युक्रेनमा हवाई आक्रमण : २२ जनाको ज्यान गयो, १३८ जना घाइते

रुसद्वारा युक्रेनमा हवाई आक्रमण : २२ जनाको ज्यान गयो, १३८ जना घाइते काठमाण्डौ – रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ ।  १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो जनधनको क्षति...
Read more

८० हजार ईसीडी शिक्षक र विद्यालय कर्मचारीको यस पटक पनि बढेन तलब

काठमाडौँ — सामुदायिक विद्यालयमा ३० वर्षदेखि कार्यालय सहयोगीको काम गर्छन्, राजेन्द्रप्रसाद धिताल । दिनभर विद्यालयमा काम गर्नुपर्ने उनले मासिक १६ हजार ३ सय ३३ रुपैयाँ पाउँछन् । ५८ वर्षीय धितालको उमेरहदका कारण अवकाश नजिकै छ । सरकारले शिक्षक र कर्मचारीलगायत सबै सरकारी सेवामा रहेकाहरूको तलब वृद्धि गरे पनि विद्यालय कर्मचारीलाई बेवास्ता गरेकामा उनी बेखुस छन् । ‘बल र उमेर...
Read more

१८ वर्ष भुटानी जेलमा बिताएका चतुरमान र हस्तबहादुर नेपाल छिर्न नपाएपछि सीमाबाटै फर्किए

पानीटंकी (भारत) — सन् १९९२ मा भुटानी शासकले लखेट्दा चतुरमान तामाङ ६ र हस्तबहादुर राई ८ वर्ष हाराहारीका थिए । उनीहरूलाई त्यतिबेला भुटानी शासकले लखेट्दा नेपाल पसेको यादहरू धमिलो गरी मात्रै सम्झना छ । ‘अलि अलि थाहा पाउँछु’, हस्तबहादुर सम्झिन्छन्, ‘भारतका गाडीहरूले मेची खोलामा छाडेको गएका थिए ।’  चतुरमानलाई त त्यो पनि सम्झना छैन । भुटानबाट खलेटिएका नेपालीभाषीहरूलाई पहिला...
Read more

निजीमा स्वास्थ्य बीमा रोक्दा कोशी अस्पतालमा भद्रगोल

विराटनगर । विराटनगरमा सोमबार अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुग्यो । मंगलबार ३७ डिग्री सेल्सियस भनिए पनि बाहिर निस्किँदा छाला पोल्ने तातो हावा चलिरहेको छ । जसका कारण स्वस्थ मानिसहरू घरबाहिर निस्किन सकेका छैनन् । यस्तो ज्यानै पोल्ने उकुसमुकुस र खपिनसक्नु गर्मीमा विराटनगरस्थित कोशी अस्पतालको प्राङ्गणमा सयौँको लाइन देखिन्छ । उपचारका लागि लामो र कष्टकर...
Read more

एसीसी महिला प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै

एसीसी महिला प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै काठमाण्डौ – एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग खेल्दैछ ।  मलेसियामा जारी प्रतियोगिताअन्तर्गत समूह ‘डी’ मा रहेको नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार आज बिहान ७ बजेर १५ मिनेटमा शुरु हुनेछ ।  महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला...
Read more

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता काठमाण्डौ – भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।  भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रास्वपाले जनाएको छ । सभापति...
Read more

दैलेखमा बुबाको कुटपिटबाट छोराको ज्यान गयो

दैलेखमा बुबाको कुटपिटबाट छोराको ज्यान गयो काठमाण्डौ – दैलेखमा बुबाले कुटपिट गर्दा छोराको ज्यान गएको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिका–९ सालखर्कका ७३ वर्षीय कविराज थापाले ४४ वर्षीय छोरा यादव थापालाई गए राति कुटपिट गरेका थिए । पारिवारिक विवादमा कुटपिट भएको र छोरा यादवको गर्धन, पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । घाइते अवस्थामा...
Read more

अमेरिका र इरानबीचको तनाव चर्कियो

अमेरिका र इरानबीचको तनाव चर्कियो काठमाण्डौ – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।  कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै...
Read more
1 2 3 4 5 6 7

Trending News

Editor's Picks

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा काठमाण्डाै —   सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ । छानबिनका लागि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा समिति गठन गरेको थियो । कोरला नाकाबाट पैठारी...

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ काठमाण्डौ — काठमाण्डौमा श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान् ४२ वर्षीय थापाबीच घरायसी विवादका क्रममा झगडा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा गएराति त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा...

अण्डाको भाउ फेरि बढ्यो

अण्डाको भाउ फेरि बढ्यो काठमाण्डौ — नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ...

आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित)

आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित) काठमाण्डौ — शिक्षा तथा खेलकूद मन्त्रालयले आठवटा विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक भएको हो । उपकुलपति सिफारिस गर्न गठित समितिका अनुसार...

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज्ञप्ति निकालेर अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । यसअघि काउन्सिलले जेठ ७ गते सूचना निकालेर गैरकानुनी रुपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०