"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दोहोरो नागरिकता कसुरमा एक जना पक्राउ

Table of Content

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवगलपरासी र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले दोहोरो नागरिकतासम्बन्धी कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।

झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका भारतको महाराजगन्ज जिल्ला तहसिल निचलौल अवगत लक्ष्मीपुर खुर्द (तिलपुर) निवासी ५४ वर्षीय मदनलाल कलवार पक्राउ परेका हुन् ।

प्रहरी टोलीले नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिका–७, भुजहवाबाट पक्राउ गरी नवलपरासी जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रनाउ मदन थापाले जानकारी दिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Untitled-design-1

उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा छविलाल कँडेल

गैंडाकोट । जिल्ला उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) गैंडाकोटको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति...
sunsari-merze-pic-1785117526

सुनसरीको कप्तानगञ्जमा झडप हुँदा एकजनाको ज्यान गयो, कर्फ्यु र निषेधाज्ञा जारी

काठमाण्डाै — सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको जनाको ज्यान गएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०