"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अर्थमन्त्री वाग्लेको दाबी– अघिल्लो वर्षको विधेयकमा ७३ वटा करका दर नै परिवर्तन गरिएका थिए

Table of Content

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सम्बन्धमा बारम्बार प्रतिरक्षा गरिरहेका छन् । १५ जेठमा बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गरेलगत्तै अर्थमन्त्रीले पटक–पटक करका दरहरू चलाएको र सूचना चुहाएको आरोप लाग्दैगर्दा सोको खण्डनमा अर्थमन्त्री वाग्लेले बारम्बार आफूलाई निर्दोष रहेको दाबी गरिरहेका छन् । 

यसै सम्बन्धमा अर्थमन्त्री वाग्लेले बुधबार अर्थ समितिको बैठकमा उपस्थित हुँदै आफूले विनियोजित विधेयक नचलाएको दाबी गरेकामा लगत्तै बिहीबार सार्वजनिक लेखा समितिमा समेत पुनः सोही कुरा दोहोर्‍याएका छन् । 

बरु नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले विधेयक सार्वजनिक भइसकेपछि ७३ वटा करका दरहरू नै परिवर्तन गरिएको दाबी गरे । उनले भने, ‘अघिल्लो सरकारले करका दरहरू नै परिवर्तन गरेका छन् । तर, हामीले कुनै पनि दरहरूमा तलमाथि गरेका छैनौँ । केही भाषागत त्रुटिहरू सच्याउनुबाहेक अरु केही गरिएको छैन,’ वाग्लेले भने । यही कुरा उनले अघिल्लो दिन अर्थ समितिमा पनि भनेका थिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०