"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँगै भारत सेमिफाइनलमा

Table of Content

साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँगै भारत सेमिफाइनलमा

काठमाण्डौ – साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ बाट साबिक विजेता बंगलादेशसँगै भारत सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हिजो सम्पन्न खेलमा बंगलादेशले मालदिभ्सलाई ४–२ ले पराजित गर्दै लगातार दोस्रो जीतसहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यससँगै मालदिभ्स लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । समूह ‘ए’ मा नेपाल, भुटान र श्रीलङ्का प्रतिस्पर्धामा छन् ।

पहिलो खेलमा नेपालसँग १–० ले पराजित भएको भुटानले दोस्रो खेलमा श्रीलङ्कालाई ४–० ले हराउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपालले बराबरी गरे पनि नेपाल सेमिफाइनलमा पुग्नेछ भने जीतेमा समूह विजेता बन्नेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०