"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एनआईएमबी बैंकका सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

Table of Content

एनआईएमबी बैंकका सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाण्डौ — नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आवश्यक परेको समयमा उपस्थित हुने शर्तसहित पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चले हिजो आदेश दिएको हो ।

न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेलाई आफूले रोजेको वरिष्ठ अधिवक्ताको निगरानीमा रिहा गर्न भनेको छ । पाण्डेलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उहाँकी पत्नी निरु दाहालले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो ।

ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पाण्डेलाई गएको बुधबार प्रहरीले पक्राउ गरेको थियो । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

gas_YUeyg2p32O

जनकपुरका ग्याँस डिलरहरूमा अनुगमन तीव्र

जनकपुरधाम । खाना पकाउने एलपीजी ग्याँसको देशभरि अभाव भएपछि जनकपुरको नगर क्षेत्रमा रहेका ग्याँस डिलरहरूमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०