"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तान्ने साइत असार ३ गतेलाई जुर्‍यो

Table of Content

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तान्ने साइत असार ३ गतेलाई जुर्‍यो

काठमाण्डौ – रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तान्न असार ३ गतेको साइत जुरेको छ । 

आज बिहान ललितपुरको मंगलबजारमा रहेको मणिमण्डपमा भेला भएका चार जना ज्योतिषले असार ३ गतेको साइत जुराएका हुन् । नरिवल खसाल्ने जात्रा सकिएपछिको पहिलो हप्ताको बिहीबार रथ जावलाखेल लाने साइत हेर्ने परम्परा छ । 

पुल्चोकबाट शुरु भएको रथ यात्रा गाबहाल सुनधारा हुँदै लगनखेल पुर्‍याएपछि साइत हेरेर मात्रै रथलाई जावलाखेल लैजाने परम्परा छ । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो देखाइन्छ । 

रातो मच्छिन्द्रनाथ र मिननाथको रथ पाटनको थटिटोलमा असार ३ गते दिउँसोसम्म रहनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

photo_db90c659

नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन

काठमाडौँ,असोज २- असोज ३ अर्थात भोली शनिवार नेपालको संविधान २०७२ जारी भएको दश वर्ष पुरा...
Screenshot 2026-09-18 095255

चितवनमा तेल ट्यांकर र मोटरसाइकल ठोक्किँदा दुई दाजुभाइको मृत्यु

चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा तेल ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०