"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Table of Content

आज पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ – आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । 

यस्तै अरू प्रदेशको हिमाली र पहाडी भूभाग र तराई भूभागका थोरै ठाउँहरूमा पनि  मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । हिजो र गए राति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । 

केही दिनयता लगातार जसो पानी परिरहेको छ । अझै केही दिन यसै गरी बदली र वर्षा हुने महाशाखाले जनाएको छ ।  

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

arrested_20180911053149_QZgHCL6VQb_4yG4fY3jBo

कारभित्र लुकाएर लैजाँदै गरेको १६८किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं : चितवनमा प्रहरीले १६८ केजी लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार चालक दिल्ली...
sugarcane_crops_ukhu_kheti_YqfprQQJFD

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरु

काठमाण्डौ — सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरु गरेको छ । कृषि विभागले...
swarnim-wagle-2

अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै 

९ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी...
bagmati-nekapa-1230-1024x507

बागमतीमा मन्त्री छनोट र शक्ति बाँडफाँटलाई लिएर नेकपाभित्र किचलो

९ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र...
image-2026-08-09T182549.719-1024x500

प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिर्पोटसहितको पत्र संसद् सचिवालयमा

९ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र संघीय...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०