"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दीप प्रज्वलन गरी शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु

Table of Content

भरतपुर । नेशनल क्याम्पियन फर एजुकेसन (एनसिई) नेपाल र गैर सरकारी संस्था महासंघ नेपाल चितवन शाखाले मंगलबार दीप प्रज्ज्वलन गरी शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु गरेको छ । भरतपुर चौबिसकोठीमा दीप प्रज्वलन गरी सप्ताह सुरु भएको घोषणा एनसिई नेपालका संयोजक तथा गैसस महासंघ चितवनका अध्यक्ष रामचन्द्र आचार्यले गरेका थिए । उनका अनुसार सप्ताह कार्यक्रम चितवनमा वैशाख ८ देखि १४ गतेसम्म हुनेछ ।

उनका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नीतिगत बहस तथा अन्तक्र्रिया कार्यक्रम, ऐक्यबद्धता ¥याली, भर्ना अभियान, सुझावपत्र हस्तान्तरण, रेडियो जिङ्गल र सामाजिक सञ्चालको परिचालन रहेको छ । एनसिई नेपालका सचिव कमलराज खनालले आगामी आइतबार शिक्षाका लागि नीतिगत बहस तथा अन्तक्र्रिया कार्यक्रम हुने जानकारी दिए ।

‘शिक्षामा पर्याप्त लगानीको लागि अभियानको ज्योति बालिराखौँ भन्ने नाराका साथ सप्ताह कार्यक्रम हुने अध्यक्ष आचार्यले बताए ।
एनसिई नेपालले निःशुल्क सार्वजनिक शिक्षा उपलब्ध गराउन सरकारलाई दबाब दिइरहेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०