"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

चितवनका व्यवसायी दम्पती सवार कार सिन्धुलीमा दुर्घटनाः श्रीमतीको मृत्यु,श्रीमान घाइते

चितवन – चितवनका एक व्यवसायी दम्पती सवार कार सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि रत्ननगर नगरपालिका ३ निवासी अन्दाजी वर्ष ४४ कि निशम रिजालको मृत्यु भएको हो। दुर्घटनमा कार चालक पुरुषोत्तम रिजाल मध्यम घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते निशमको उपचारको क्रममा बेलुका ६ः१० बजे चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु...
Read more

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

नारायणगढ (चितवन),मङ्सिर १- हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ । मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्सङ्कल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताउनुभयो ।...
Read more

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका हुन् । सुदूरपश्चिमले लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको...
Read more

सरकारले तीन महिनामा सार्वजनिक ऋणको ब्याज झण्डै एक खर्ब भुक्तान गर्‍याे

काठमाण्डौ – सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ । सरकारले यो शीर्षकमा चालु आर्थिक वर्षका लागि चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकोमा झण्डै एक खर्ब रकम तीन महिनामा भुक्तानी गरेको...
Read more

किशोरकिशोरीबीच सहमतिमा यौ’न स’म्बन्ध भए जब’रज’स्ती कर’णी नमान्ने गरी कानुन संशोधनको तयारी

चितवन । सरकारले किशोरकिशोरीबीच आपसी सहमतिमा भएको यौ’न सम्ब’न्धलाई निश्चित सर्त पूरा भएमा ज’बरज’स्ती क’रणी नमान्ने गरी कानुन संशोधनको तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अ’परा’ध संहिताको दफा २१९ संशोधन गर्ने गरी विधेयकको मस्यौदा तयार पारेको हो। हाल प्रचलित कानुनअनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग उनको मञ्जुरीमै यौ’न स’म्बन्ध राखे पनि...
Read more

स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारीमा आयोग, मंसिर ४ गते दलहरूसँग छलफल हुने

चितवन । स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा परामर्श तथा छलफलका लागि निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई औपचारिक रूपमा बैठकमा आमन्त्रण गरेको छ। आगामी मंसिर ४ गतेका लागि छलफल गर्न दलहरूलाई डाकिएको निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन्। हाल प्रतिनिधि सभामा ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। प्रतिनिधि सभामा...
Read more

जिल्ला सुरक्षा समितिको अनुमति नै नलिई नारायणी किनारमा महोत्सवको तयारी

चितवन, कात्तिक ३०- नारायणी नदी किनारमा मंसिर २ गतेदेखि सञ्चालन हुन लागेको महोत्सवले अहिलेसम्म जिल्ला सुरक्षा समितिबाट अनुमति नलिएको पाइएको छ । जिल्ला सुरक्षा समितिबाट अनुमति नलिई कुनै पनि भीडभाडजन्य गतिविधि गर्न पाइँदैन । अनुमति नलिई महोत्सव सुरु गरिए तत्कालै एक्सन लिने समितिले जनाउ दिएको छ । जिल्ला सुरक्षा समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने...
Read more

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतकाे शपथ

काठमाण्डाै – तीन देशका लागि नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेलले भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णलाई शपथ गराउनुभएको हो । मन्त्रिपरिषद्को सिफारिशमा संसदीय सुनुवाइ समितिले उहाँहरूको...
Read more

पालिकाको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलायो

काठमाण्डौ – पालिकाको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले मुख्य राष्ट्रिय दलहरूलाई बोलाएको छ । चुनावको मिति घोषणाबारे गृह मन्त्रालयसँग एक चरणको छलफलपछि आयोगले दलहरूसँग आउँदो मङ्सिर ४ गते औपचारिक परामर्श गर्न लागेको हो । निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले आयोग चुनावका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । सरकार चुनावको मिति घोषणा गर्न सकारात्मक...
Read more

नेतृत्वमा पुगेपछि गगन थापाका गल्ती

नेपाली कांग्रेस लामो समयदेखि नेपालको राजनीति, लोकतन्त्रमा, देशलाई परिवर्तन गर्ने दिशामा क्रियाशील भएको पार्टी हो । यो पार्टी विश्वेश्वरप्रसाद कोइरालाद्वारा स्थापित र उहाँले नै प्रतिपादन गरेको विचारलाई बोकेर अगाडि बढिरहेको छ । कांग्रेस विगतमा टुट्ने, फुट्ने हुँदै यहाँसम्म आइपुगेको हो । अहिले आएर फेरि पुनः एकपटक कांग्रेस विखण्डनको दिशामा पुगेको अवस्था छ । जेनजी विद्रोहपछि...
Read more
1 2 3 4 … 90

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०