"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

प्रधानन्यायाधीशको बिदाइमा बारको ‘ब्रेक’ तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

काठमाडौं । न्यायपालिकाको नेतृत्वबाट घर फर्किने बेला सर्वोच्च अदालतले अपबाद बाहेक प्रधानन्यायाधीशलाई शुभकामनासहित बिदाइ गर्ने प्रचलन छ ।  नेतृत्वमा आउँदा फुलमाला र खादाले स्वागत गर्ने र अवकास हुँदा मायाको चिनो प्रदान गर्दै सेवानिवृत्त जीवनका लागि शुभकामना दिने प्रचलन पुरानै हो । सर्वोच्च अदालतको जस्तै यतापट्टी सर्वोच्च अदालत बार एशोसिएसनले पनि प्रधानन्यायाधीशको स्वागत र बिदाइ गर्ने...
Read more

सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन

अर्बौँ डलरका एआई कम्पनीहरूले सफ्टवेयर विकासको क्षेत्रमा आफ्नो नियन्त्रण कायम गर्नुभन्दा धेरै अघि म असाध्यै मेहनत गरेर कम्प्युटरमा ‘कोड’ गर्न सिकिरहेकी थिएँ । यो सन् २००० को मध्य दशकको कुरा हो । म आफ्नो घरको कम्प्युटरमा अनियन्त्रित पहुँच पाएको बच्चा थिएँ । आधारभूत स्तरको ‘टेक्स्ट एडिटर’को सहायतामा मैले वेबसाइटहरू बनाउन सिकेकी थिएँ । सुरुमा सामान्यबाट...
Read more

‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले जटिल मुद्दाहरू सुल्झाएका उदाहरण धेरै छन् । त्यसमध्येको एउटा उत्कृष्ट उदाहरण वडा नम्बर ३ को साँध–सिमाना विवाद हो । महानगरपालिका कानुन शाखाकी प्रमुख शारदा थपलियाका अनुसार दुई छिमेकीबिच घरको पानी ओत र सिमानाको विषयलाई लिएर ७ वर्षदेखि मुद्दा चलिरहेको थियो । ‘हाम्रो वडा नम्बर ३ मा दुई रैथाने छिमेकीबिच...
Read more

आज – २१ जेठ २०८३ बिहिवार को राशिफल

मेष Aries काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन । वृष Taurus रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । मिथुन Gemini व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग...
Read more

भैरहवाको तापक्रम ४१ डिग्री पुग्यो, गर्मी अझै बढ्ने

भैरहवाको तापक्रम ४१ डिग्री पुग्यो, गर्मी अझै बढ्ने काठमाण्डौ – पानी पर्ने क्रम कम भएसँगै गर्मी ह्वात्तै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम हिजो बढेर ४१ डिग्री सेल्सियससम्म पुगेको छ ।  हिजो सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । यस्तै नेपालगञ्जमा ३९.५, जनकपुरमा ३८.२,...
Read more

समस्याग्रस्त २३ सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक 

काठमाडौँ — सरकारले २३ वटा समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका संचालकहरूको नामावली सार्वजनिक गरेको छ। बुधबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरुको विवरण सार्वजनिक गरेको हो। समितिले सार्वजनिक भएका संचालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा...
Read more

आज सुनको भाउ घटबढ भएन : चाँदीको भाउ घट्यो

आज सुनको भाउ घटबढ भएन : चाँदीको भाउ घट्यो काठमाण्डौ – आज सुनको भाउ यथावत् रहेको छ । चाँदीको भाउ घटेको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज यथावत् नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको...
Read more

राष्ट्रसङ्घीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् ।  मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले लिखित राजीनामा दिएका हुन् । प्रदेशमा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरी मन्त्री रहेका छन् ।  यो प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् । एमालेले पुराना मन्त्री...
Read more

राष्ट्रसङ्घीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित

राष्ट्रसङ्घीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित काठमाण्डौ- नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ ।  नेपालका लागि यो ठूलो कूटनीतिक उपलब्धि हो । बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धताप्रतिको अन्तर्राष्ट्रिय मान्यता हो ।  प्रथम...
Read more

रुसद्वारा युक्रेनमा हवाई आक्रमण : २२ जनाको ज्यान गयो, १३८ जना घाइते

रुसद्वारा युक्रेनमा हवाई आक्रमण : २२ जनाको ज्यान गयो, १३८ जना घाइते काठमाण्डौ – रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ ।  १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो जनधनको क्षति...
Read more
1 … 11 12 13 14 15 … 73

Trending News

Editor's Picks

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०