"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कालीगण्डकीको बहाव बढ्दा पर्वतको जलजलामा २५ घर बगे

Table of Content

काठमाण्डौ – पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन् ।

आज बिहान ८ बजे कालीगण्डकी नदी बस्तीमा पसेको हो । नेपाल प्रहरीका अनुसार फर्सेका झण्डै ८० घरमध्ये २५ घर बगेका छन् भने अन्य घरसमेत जोखिममा छन् । मानवीय क्षति भएको छैन । बस्तीका सबै बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मिलनचोकबाट बाढी पसेको ठाउँ फर्से झण्डै ६ किलोमिटर पूर्वमा पर्छ । थप विवरण आउन बाँकी छ । कालीगण्डकीको बाढीले पर्वतसहित म्याग्दी र बागलुङलगायत जिल्लाका तटीय क्षेत्रमा विभिन्न ठाउँमा कटान गरेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०