"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा सम्पन्न

Table of Content

भरतपुर, असोज ६-

नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा संस्थाको सभाहलमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष विष्णु रायमाझीको सभापतित्व तथा संस्थापक अध्यक्ष कस्तुरी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कुल ९६ जना सदस्यमध्ये ७८ जनाको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाकी सचिव बन्दना पियाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष इन्दिरा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गर्दै सभाले संस्थाका आगामी कार्यदिशा र आर्थिक पारदर्शिताका विषयमा समेत महत्वपूर्ण निर्णय गरेको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

795538798_1084246491191976_6976139146581023838_n

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

चितवन, असोज ६ – जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम...
WhatsApp-Image-2026-09-21-at-19.19.18-1

चिनी र नुनमा छुट दिँदै चितवनको साल्ट ट्रेडिङ, चिनी प्रतिकिलो १०० मै बिक्री

कृष्ण आचार्य, भरतपुर,असोज ६- चितवनको नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दशैं, तिहार तथा छठ पर्वलाई...
WhatsApp-Image-2026-09-22-at-3.17.45-PM

नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा सम्पन्न

भरतपुर, असोज ६- नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा संस्थाको सभाहलमा सौहार्दपूर्ण वातावरणमा...
parliament_building_gOvNVOQMzR

त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ – त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा...
Bijuli-1783569931

लामबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाण्डौ – सर्लाहीको लामबन्दी नगरपालिका–१ नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लामबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०