"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वीरगन्जका एकजना बालकको काठमाडौंमा मोटरसाइकलको ठक्करबाट मृत्यु

Table of Content

काठमाडौं, १७ साउन। काठमाडौंको किर्तिपुर नगरपालिका–५, उज्ज्वल स्कुल नजिकको सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ६ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार हिजो दिउँसो करिब साढे दुई बजे विष्णुदेवी मन्दिरबाट चारधारातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले बाटो काट्दै गरेका पर्साको वीरगञ्ज महानगरपालिका–२० घर भई हाल काठमाडौंको किर्तिपुर नगरपालिका–५, उज्ज्वल स्कुल नजिक बसोबास गर्दै आएका ६ वर्षीय संगीत खानलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि न्यूरो अस्पताल, बाँसबारी लगिएको थियो। उपचारकै क्रममा आज बिहान साढे १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न मोटरसाइकल र चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pani-pump-1785759106

मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर

काठमाण्डौ – मधेश प्रदेशमा खानेपानीको संकट झन् भयावह बन्दै गएको र ६० प्रतिशतभन्दा बढी हाते...
Untitled-2-1785748445

चितवनमा अप्ठेरोमा परेकालाई घरमै ग्यास उपलब्ध गराइने

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय चितवनले अप्ठेरोमा परेकाहरूलाई खाना पकाउने ग्यास घरमै पुर्याइदिने भएको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०