"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा आगलागी, एक जनाको मृत्यु

Table of Content

काठमाडौँ : कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा एक निजी कारमा अचानक आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। 

मंगलबार बिहान ट्याङ्लाफाँटको चाँदनीचोक नजिकै बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एसपी नरेशराज सुवेदीले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको बताए ।  

उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको सुवेदीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Jilla-karagar-chitwan

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण

चितवन । जिल्ला कारागारमा कैदी बस्ने स्थान अभाव भएपछि उनीहरुलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता...
gharjagga-2272026031439-1000x0

३९० पालिकाले मात्रै गरे जग्गा वर्गीकरण, ३६३ वटामा रोकियो कित्ताकाट

काठमाडौँ — जग्गा वर्गीकरण नगरेका ३ सय ६३ पालिकामा पुनः कित्ताकाट रोकिएको छ । सरकारले भूउपयोग...
uml1_eydkt5Ih5z

मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?

मकवानपुर । बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेका मन्त्रीहरूको राजीनामा पत्र मुख्यमन्त्रीसमक्ष बुझाउनुअघि...

बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रीन रन’ कार्यक्रम

काठमाण्डौ – नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०