"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी

Table of Content

विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी

काठमाण्डौ – विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ ।

गएराति लिलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्यान्ड लाई ३–१ गोलले पराजित गरेको हो । फ्रान्सको जितमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका ओलिसेले दोस्रो हाफ शुरु भएको चार मिनेटमै अर्को गोल थपेपछि फ्रान्स २–० गोलले अघि बढेको थियो ।

उत्तरी आयरल्यान्डका प्याट्रिक केलीले एक गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा पुर्‍याए । तर खेलको ७५औँ मिनेटमा ओलिसेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सको ३–१ को जित सुनिश्चित गरे ।  फ्रान्सले असार २ गते सेनेगलसँग खेल्दै विश्वकप यात्रा शुरु गर्नेछ । समूह ‘आई’ मा रहेको फ्रान्सले त्यसपछि इराक र नर्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

फ्रान्स चार दिनअघि भएको मैत्रीपूर्ण फुटबलमा आइभरी कोस्टसँग २–१ गोलले पराजित भएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०