"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘डोजर आतंक बन्द गर’ भन्दै देशभरका सुकुम्वासी बुटवलमा, सरकारविरुद्ध प्रदर्शन

Table of Content

सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्थाबिना सरकारले वर्षौंदेखि बसेको बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै देशभरका अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् । 

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको नेपाल भूमिहीन सुकुम्बासी संघर्ष समिति, रूपन्देहीका संयोजक खगेन्द्र पौडेलले जानकारी दिए ।

675351360_1333065318683199_3653213580222909176_n-1779006861.jpg
सरकारले बिनाविकल्प गरिब सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठिबास लगाउने काम गरेको उनले आरोप लगाए । उनीहरूले ‘डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर, गाँस, बासको व्यवस्था गर, जबर्जस्ती हटाउने अभियान बन्द गर, सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो, गरिबलाई बाँच्न दे, डोजर होइन समाधान दे, गाँस–बास–कपासको सुनिश्चित गर, बालेन सरकार राजीनामा दे’ लगायतका जस्ता नारा लगाउँदै सरकारविरुद्ध आक्रोश पोखेका छन् ।

692660752_2167251217398436_2942624154116323807_n-1779006860.jpg
693995023_1353265103529009_6922332912086137701_n-1779006860.jpg
696341514_993583006409396_7866465999083335057_n-1779006860.jpg
Bernhardt College +2
Governer
691039686_908283782268849_5447736101038419205_n-1779006859.jpg
679136392_843646175454311_4618709983684087165_n-1779006859.jpg

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

जङ्गली च्याउ खाँदा चितवनमा थप एक जनाको मृत्यु

चितवन, ३ जेठः जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार...

‘डोजर आतंक बन्द गर’ भन्दै देशभरका सुकुम्वासी बुटवलमा, सरकारविरुद्ध प्रदर्शन

सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्थाबिना सरकारले वर्षौंदेखि बसेको बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै देशभरका अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् ।  नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको नेपाल भूमिहीन सुकुम्बासी संघर्ष समिति, रूपन्देहीका संयोजक खगेन्द्र पौडेलले जानकारी दिए...

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित तीन जना पक्राउ

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित तीन जना पक्राउ काठमाण्डौ – मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ एक्लेभट्टीबाट ५९० कार्टुन चाईनिज इलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा धादिङको धुनीबेशी नगरपालिका–१ का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र भोटेकोसी गाउँपालिका–३ का पासाङ शेर्पा रहेका सशस्त्र प्रहरी...

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा काठमाण्डौ – कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या ८० जना पुगेको छ । कङ्गोको स्वास्थ्य मन्त्रालयले ८० जनाको ज्यान गएको जनाएको हो ।  स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको आठ वटा प्रारम्भिक घटना पुष्टि गरेको बताउनुभयो...

मलेसिया जान तीन लाख माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ

मलेसिया जान तीन लाख माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ काठमाण्डौ – वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग तीन लाख रुपैयाँ माग्ने काठमाण्डौ कोटेश्वरको एक म्यानपावर कम्पनीमाथि प्रहरीले स्टिङ अपरेसन गरेर एजेन्टलाई पक्राउ गरेको छ ।  कोटेश्वरको ‘ग्रान्ड स्विट जब’ कम्पनीका कर्मचारीले तीन लाख रुपैयाँ नदिए उड्न दिन्न भनेपछि यादव गएको वैशाख...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०