"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपाली सेनालाई १५ अर्ब रुपैयाँबराबरको ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव

Table of Content


काठमाडौं ।
अमेरिकाले नेपाली सेनालाई १०० मिलियन डलर (१५ अर्ब चार करोड रुपैयाँ)बराबरको ६ वटा हेलिकोप्टर सहायता स्वरूप प्रदान गर्ने प्रस्ताव गरेको छ ।

अमेरिकी सरकारको उक्त प्रस्ताव काठमाडौंस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा पठाएको छ ।

“अमेरिकाले १०० मिलियन डलरबराबरका ६ वटा हेलिकोप्टर नेपाली सेनालाई अनुदान सहायक स्वरूप प्रदान गर्ने प्रस्ताव पठाएको छ,” रक्षा मन्त्रालय स्रोतले  भन्यो, “सहयोग के कसरी लिने भन्ने बारेमा अहिले नेपाली सेनासँग छलफल भइरहेको छ ।” 

विपदको समयमा उद्धारका लागि प्रयोग हुने गरी ती हेलिकोप्टर सहयोग गर्ने प्रस्ताव अमेरिकाले गरेको स्रोतको दाबी छ । अमेरिकाले यसअघि पनि नेपाली सेनालाई हेलिकोप्टर र स्काई ट्रक (विमान) अनुदान स्वरूप उपलब्ध गराइसकेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आज सुनचाँदीको भाउ बढ्यो

आज सुनचाँदीको भाउ बढ्यो काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।  आज सुनको भाउ तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको...

नेपाली सेनालाई १५ अर्ब रुपैयाँबराबरको ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई १०० मिलियन डलर (१५ अर्ब चार करोड रुपैयाँ)बराबरको ६ वटा हेलिकोप्टर सहायता स्वरूप प्रदान गर्ने प्रस्ताव गरेको छ । अमेरिकी सरकारको उक्त प्रस्ताव काठमाडौंस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा पठाएको छ । “अमेरिकाले १०० मिलियन डलरबराबरका ६ वटा हेलिकोप्टर नेपाली सेनालाई अनुदान सहायक स्वरूप प्रदान गर्ने प्रस्ताव पठाएको छ,”...

लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै घुसमाग्ने प्रहरी वरिष्ठ हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवल्दारलाई घुससहित नियन्त्रणमा लिएको जनाएको छ। आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचना प्राप्त भएपछि निगरानी गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट...

रुपन्देही प्रहरीको ‘स्वीप अप्रेसन’ : २ घण्टामा १०३ जना पक्राउ

१३ वैशाख, काठमाडौं । शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १०३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति दुई घण्टाको अवधिमा १०३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार बुलेकी ७ बजेदेखि राति ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा...

मधेश प्रदेशको आठवटै जिल्लामा रक्तदान कार्यक्रम

१३ वैशाख, जनकपुरधाम । रक्तदान जीवनदान नाराको साथ मधेश प्रदेशमा आज एकैदिन आठवटै जिल्लामा रक्तदान कार्यक्रम भइरहेको छ । ब्लड फर नेपाल संस्थाको आयोजनामा आठवटै जिल्लाको दश स्थानमा एकैपटक बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु भएको छ । आयोजकले यसलाई मधेश महारक्तदान कार्यक्रम नाम दिएको छ । आयोजकका अनुसार धनुषाको जनकपुरधाम स्थित नेपाल पत्रकार महासंघको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०