"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

रुसद्वारा युक्रेनमा हवाई आक्रमण : २२ जनाको ज्यान गयो, १३८ जना घाइते

रुसद्वारा युक्रेनमा हवाई आक्रमण : २२ जनाको ज्यान गयो, १३८ जना घाइते काठमाण्डौ – रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ ।  १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो जनधनको क्षति...
Read more

८० हजार ईसीडी शिक्षक र विद्यालय कर्मचारीको यस पटक पनि बढेन तलब

काठमाडौँ — सामुदायिक विद्यालयमा ३० वर्षदेखि कार्यालय सहयोगीको काम गर्छन्, राजेन्द्रप्रसाद धिताल । दिनभर विद्यालयमा काम गर्नुपर्ने उनले मासिक १६ हजार ३ सय ३३ रुपैयाँ पाउँछन् । ५८ वर्षीय धितालको उमेरहदका कारण अवकाश नजिकै छ । सरकारले शिक्षक र कर्मचारीलगायत सबै सरकारी सेवामा रहेकाहरूको तलब वृद्धि गरे पनि विद्यालय कर्मचारीलाई बेवास्ता गरेकामा उनी बेखुस छन् । ‘बल र उमेर...
Read more

१८ वर्ष भुटानी जेलमा बिताएका चतुरमान र हस्तबहादुर नेपाल छिर्न नपाएपछि सीमाबाटै फर्किए

पानीटंकी (भारत) — सन् १९९२ मा भुटानी शासकले लखेट्दा चतुरमान तामाङ ६ र हस्तबहादुर राई ८ वर्ष हाराहारीका थिए । उनीहरूलाई त्यतिबेला भुटानी शासकले लखेट्दा नेपाल पसेको यादहरू धमिलो गरी मात्रै सम्झना छ । ‘अलि अलि थाहा पाउँछु’, हस्तबहादुर सम्झिन्छन्, ‘भारतका गाडीहरूले मेची खोलामा छाडेको गएका थिए ।’  चतुरमानलाई त त्यो पनि सम्झना छैन । भुटानबाट खलेटिएका नेपालीभाषीहरूलाई पहिला...
Read more

निजीमा स्वास्थ्य बीमा रोक्दा कोशी अस्पतालमा भद्रगोल

विराटनगर । विराटनगरमा सोमबार अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुग्यो । मंगलबार ३७ डिग्री सेल्सियस भनिए पनि बाहिर निस्किँदा छाला पोल्ने तातो हावा चलिरहेको छ । जसका कारण स्वस्थ मानिसहरू घरबाहिर निस्किन सकेका छैनन् । यस्तो ज्यानै पोल्ने उकुसमुकुस र खपिनसक्नु गर्मीमा विराटनगरस्थित कोशी अस्पतालको प्राङ्गणमा सयौँको लाइन देखिन्छ । उपचारका लागि लामो र कष्टकर...
Read more

एसीसी महिला प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै

एसीसी महिला प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै काठमाण्डौ – एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग खेल्दैछ ।  मलेसियामा जारी प्रतियोगिताअन्तर्गत समूह ‘डी’ मा रहेको नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार आज बिहान ७ बजेर १५ मिनेटमा शुरु हुनेछ ।  महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला...
Read more

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता काठमाण्डौ – भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।  भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रास्वपाले जनाएको छ । सभापति...
Read more

दैलेखमा बुबाको कुटपिटबाट छोराको ज्यान गयो

दैलेखमा बुबाको कुटपिटबाट छोराको ज्यान गयो काठमाण्डौ – दैलेखमा बुबाले कुटपिट गर्दा छोराको ज्यान गएको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिका–९ सालखर्कका ७३ वर्षीय कविराज थापाले ४४ वर्षीय छोरा यादव थापालाई गए राति कुटपिट गरेका थिए । पारिवारिक विवादमा कुटपिट भएको र छोरा यादवको गर्धन, पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । घाइते अवस्थामा...
Read more

अमेरिका र इरानबीचको तनाव चर्कियो

अमेरिका र इरानबीचको तनाव चर्कियो काठमाण्डौ – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।  कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै...
Read more

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाण्डौमा शुरु हुँदैछ ।  प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडी सहभागी हुँदैछन् । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागि खेलाडीबीच...
Read more

आजको दिन कस्तो रहला ? हेर्नुहोस् तपाईंको राशीफल

२०८३ जेठ २० गते बुधबार मेषः धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ, विद्या र बुद्धिको विकास हुनेछ । वृषः शरीरमा कमजोरी अनुभूति हुनेछ, चिताएको काम बिग्रनाले निराशा छाउनेछ, मन अधैर्य रहला । मिथुनः चिताएको कामले तिव्रता लिनेछ, लाभदायक यात्राको सम्भावना देखिन्छ, आत्मीक सुख शान्ति प्राप्त हुने । कर्कटः प्रर्तिस्पर्धीहरुले हार खानेछन्, व्यवसायिक कामकारोवारमा वृद्धि...
Read more
1 … 7 8 9 10 11 12

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०