राप्तीमा जग्गा बिक्री बितरणमा सहजता

पुस २७ , राप्ती | राप्ति नगरपालिकामा स्थानिय भु परिषदको बैठक सम्पन्न भएकोछ ! लामो समय देखि किता काटको विषयमा आएको समस्या समाधान समेत बैठकले गरेको छ ! स्थानिय तहको नियामानुसार पालिकाले किता काटको विषयमा निर्णय गरेको राप्ती नगर प्रमुख शमशेर लामाले बताउनु भयो ! यस अघि विभिन्न चरणमा बसेको बैठकको समिक्षा र अनुगमनको आधारमा पालिकाको जग्गा बिक्रि बितरण मा देखा परेको जटिला समेत सहज भएको प्रमुख लामाले बताउनु भयो ! माघ पहिलो हप्ता बाट लागू हुनेगरि किता काटको विषयमा निर्णय भएको हो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार