आदिवासी जनजाति युवा महासंघ मकवानपुरको अध्यक्षमा मोक्तान

मकवानपुर । आदिवासी जनजाति युवा महासंघ मकवानपुरको अध्यक्षमा इन्द्रबहादुर मोक्तान चयन भएका छन् । महासंघको जिल्ला भेलाले मोक्तानको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यस्तै, समितिको उपाध्यक्ष सानु गुरुङ् ९निशा०, आशिष थापा, लोकेन्द्र माझी चयन भएका छन् भने सचिवमा भुपेन्द्र राना मगर, सह–सचिवमा बुद्ध बराम र कोषाध्यक्षमा सुनिल खड्की चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः मनिता राना मगर, सुर्य अस्लामी मगर, युवराज लो, अरुण मोक्तान, ओम शंकर स्याङतान्, शुरज बाबु तितुङ, नमराज सिन्तान, गौरी तामाङ र छोइसाङ् स्याङ्तान रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार