नेविसंघ राप्तीको जिम्मेवारी विराजलाइ

नेविसंघ राप्तीको जिम्मेवारी विराजलाइ राप्ती । नेपाल विद्यार्थी संघ राप्ती नगर समितीको कार्यवहाक सभापतिको जिम्मेवारी विराज तामाङ्गलाइ दिइएको छ । बुधवार एक वित्रप्ति निकाल्दै तमाङ्गलाइ जिम्मेवारी दिइएको नेपाल विद्यार्थी संघ राप्तीका संयोजक काशिराम चालिसेले बताए । समितका संयोजक चालिसेको व्यस्तताको कारण तमाङ्गलाइ सो जिम्मेवारी दिइएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । चालिसेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा समितीको विधि र विधानमा रहि जिम्मेवारी दिइएको हो । जिम्मेवारी सम्हाल्दै तमाङ्गले स्ववियुको निर्वाचनको मुखमा आएको जिम्मेवारीलाइ संवेदनशिल भएर निर्वाह गर्ने बताए । उनले राप्ती नगरमा रहेका नेविसंघका साथिहरुलाइ समेटर संघलाइ बलियो बनाउने बताए ।
Seen by Vishal H Ale at Thursday 9:20pm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार