राप्ती काग्रेसकी उपसभापति खरेलले गरीन तरकारी व्यवसाय सुरु

भण्डारा । राप्तीकी काग्रेस नेतृ अनिता खरेलले राजनितीसंगै व्यवसाय सुरु गरेकि छिन । राप्ती ५ भण्डारा चोकमा खरेल सिजनल फलफुल तथा तरकारी केन्द्र सुरु गरेकि हुन । उनि नेपाली काग्रेस राप्ती नगर समितीको उपसभापति हुन । उनले राजनितीमा आफुलाइ स्थायित्व गराउनको लागी पनि व्यवसाय सुरु गरेको बताइन । उनले राजनितीको पहिलो धर्म सेवा भएको भन्दै यसलाइ मजवुत बनाउन आर्थिक पाटो पनि सवल हुने भएकोले व्यवसाय समेत सुरु गरेको बताइन । खरेललाइ उनकै श्रीमान महेन्द्र खरेलले साथ दिएका छन । अहिले पार्टीको काम र व्यवसाय संगै अगाडी बढाउने भन्दै व्यवसाय सुरु गरेको खरेलले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार