न्याय अझै पाइएन : ठकुरी

spot_img
चितवन । नेपाल विद्यार्थी संघ भुवानीशंकर बहुमुखी इकाई समितिले सिमलटाडी मा भएको झडपमा आफुले न्याय नपाएको भन्दै पिडित ले गुनासो गरेका छन । झडपमा घाइते भएका समितीका सभापति सुमन शाही ठकुरीले झडप भएकै दिन आफुले मंगलबार प्रहरी कार्यालय खैरहनीमा जाहेरी दिदा समेत प्रहरीले आवश्यक समन्वयन नगरेको बताए । आफुले झडप भएपछि जाहेरी दर्ता गर्न गएको तर प्रहरीले मिलापत्र गर्नु भनेको भन्दै ठकुरीले गुनासो गरेका छन । शुक्रवार प्रहरीले झडपमा आक्रमण गर्ने युवाहरुलाइ नियन्त्रणमा लिएको छ । फागुन २३ मा राखेको होली मिलन कार्यक्रममा झडप परेको हो । घटनामा सभापति लगाएत अन्य विद्यार्थी गाइते भएका थिए । । इकाइ सभापति सुमन शाहि ठकुरी सामान्य घाइते भएता पनि अन्य दुई जनाको भने हात भाचीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार