बझाङकाे चैनपुरमा नवजात शिशुकाे शव फेला

बझाङ – बझाङकाे जयपृथ्वी नगरपालिका–१० चैनपुरमा रहेकाे बाहुँलीगाड किनारमा नवजात शिशुको शव फेला परेको छ।

बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। शिशुकाे शव फाल्नेकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार