विश्व कपमा छनाेट हुने यू–१९ टाेलीका सदस्यलाई क्यानले १/१ लाख रुपैयाँ दिने

काठमाण्डाै – १९ वर्षमुनिकाे विश्व कप क्रिकेटमा छनाेट हुने नेपाली टाेलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले १/१ लाख रुपैयाँ दिने घाेषणा गरेकाे छ ।

आउँदाे वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिकाे विश्व कपमा छनाेट भएकाेमा टाेलीलाई बधाई दिँदै क्यानले १/१ लाख रुपैयाँ दिने घाेषणा गरेकाे हाे । आज बिहीवार भएकाे खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्व कपमा छनाेट भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार