चितवन, फागुन १८-
चितवनमा आज विहान एक युवती को शव फेला परेको छ ।
भरतपुर महानगरपालिका १० कामाना चोकमा डेरागरी बसेर नर्सिङ पढ्दै आएकी एक युवतीको शव बिहान ११ बजे भेटिएको हो । उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । हाल उक्त स्थानमा थप अनुसन्धानको लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । (थप सूचना आउन बाँकी)