कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

काठमाण्डौ – आज कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

यी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविद् संजिब अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का हिमपातको पनि अनुमान छ ।

अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार