तीन लाख रुपैयाँ बराबरका नक्कली सुनका गहना बरामद

कपिलवस्तु – कपिलवस्तुकाे यशोधरा गाउँपालिका-७, मर्यादपुरबाट सशस्त्र प्रहरीले तीन लाख रुपैयाँ बराबरका नक्कली सुनका गहना बरामद गरेकाे छ ।

भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेका ती गहनालाई हिजाे सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो । बरामद गरिएका गहना सुठौली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार