‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन विमानस्थलमा जहाज अवतरण प्रभावित

spot_img

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एअर र इन्डिगो एअरको जहाज दिल्ली फर्काइएको छ । कतार एअरवेज, नेपाल एअरवेजसहित अरू धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् ।

चट्याङ, हावाको अनियमित गति र वर्षाका कारण जहाजहरु अहिले अवतरण गर्न नसकेका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अहिले आन्तरिक उडानका जहाजहरू समेत अवतरण गर्न नसकिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार