भरतपुरकी एक महिला फागुन २ गतेदेखि सम्पर्कविहिन

भरतपुरबाट एक जना महिला सम्पर्क विहिन भएकी छन् । गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका वडा न. १३ उज्ज्वलनगर बस्ने २० वर्षकी सरु माया गुरुङ सम्पर्क बिहिन भएकी हुन। आमा सन्तमा गुरुङले फागुन २ गते देखि छोरी हराएको भन्दै प्रहरीमा निवेदन दिएकी छिन् ।

उनका छोरा प्रविणले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार