त्रिभुवन विमानस्थलमा ठूला जहाज अवतरणमा समस्या

spot_img

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ । अवतरण गर्न नसकेपछि दुईवटा जहाजले ओभरसुट गरेका छन् ।

विमानस्थलमा हावाको गति बढी भएकोले अवतरण गर्न कठिनाइ भएको विमानस्थलले जनाएको छ । कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट आएका दुई वटा विमान अवतरण गर्न नसकेपछि आकाशमै घुमिरहेका छन् । हावाको गति कम भएपछि अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ठूला जहाज अवतरणमा समस्या देखिएको र अरु जहाजको उडान र अवतरण नियमित भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार