संरक्षणका लागि एकता नेपालको अध्यक्षमा डल्लाकोटी चयन

संरक्षणका लागि एकता नेपालको अध्यक्षमा बिमलकान्त डल्लाकोटी चयन भएका छन् । संस्थाको अधिवेशनबाट डल्लाकोटी अध्यक्षमा चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा यम बहादुर लामा,महासचिवमा धिरेन्द्र प्रसाद पाण्डे,सचिवमा रोशनी बरुवाल,कोषाध्यक्षमा चिरञ्जीवी पाठक ,त्यस्तै सदस्यहरुमा बिष्णु कुमार भट्ट ,दिपक चालिसे,रुपा लो,कृष्ण माया जर्गा ,सानुबाबु बर्तौला र रामहरि डल्लाकोटी चयन भएका छन् । राप्ती नगरपालिका प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन मन्त्रालयका पुर्व सचिव डाक्टर बिश्वनाथ ओलि,राप्ती १ का वडा अध्यक्ष सिद्विलाल स्यानतान,राप्ती ३ का वडा अध्यक्ष शिवकान्त ओलि,लोथर उपभोक्ता समिति अध्यक्ष मानबहादुर स्याङ्बोले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार